सम्पादकीय

निर्वाचनको तयारीमा जुट्न निर्देशन

प्रधानमन्त्री के.पी. शर्मा ओलिले मुलुक निर्वाचन मय भएकोले निर्वाचनमा जुट्न आम नागरिकलाई आग्रह गर्दै निर्वाचन आयोगमा पुगेर निर्वाचन गतिबिधिहरुका बारेमा जानकारी लिएका छन् । आयोगमा पुगेर प्रधानमन्त्री ओलिले कर्मचारीहरुलाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरिरहेका...

पुरा पढ्नुहोस
खोपले ल्याएको खुसी

कोरोना महामारीबाट ग्रसित नेपाली नागरिकमा खोप आए सँगै खुसियाली छाएको छ । कर्णालीका दश जिल्ला मध्ये दैलेखमा पहिलो कोरोनाका बिरामी फेला परेसँगै दैलेखका नागरिकमा कोरोना भाइरसको डर अरु जिल्ला भन्दा थेरै थियो । दैलेखमा...

पुरा पढ्नुहोस
अपराधिको राजनीतिक संरक्षण

तत्कालिन द्धन्द्धकालमा माओवादीद्धारा मारिएका पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको वर्षौ पुगिसक्दा समेत अदालतद्वारा हत्या अभियोग पुष्टि भएका अभियुक्त अहिले पनि राजनीतिक संरक्षणका कारण खुलेआम हिडिरहेका छन् । उसो त नेपालमा हुने अपराधको बृतान्तमा राजनीतिक संरक्षण...

पुरा पढ्नुहोस
नीतिगत बजेटमा किन पूर्वाग्राही

कर्णाली विकासले पछाडी परेको छ । कर्णालीको विकासका लागि तीनै तहका राज्यहरु गम्भिर हुनुपर्ने विषय सँधैभरी उठीरहेको छ । पछिल्लो नेकपाको राजनीतिक उथलपुथलमा भने कर्णालीको प्रभावले केन्द्र सरकार समेत उथल पुथल मात्र भएन पार्टी...

पुरा पढ्नुहोस
कहिले पुग्छन गाउँमा स्वास्थ्यकर्मी

भोक, रोग र गरिबीले च्याप्ने भनेकै ग्रामिण वस्ति हो । जहाँका नागरिकले स्वास्थ्यर्मीलाई भगवानको रुपमा हेर्ने गर्छ त्यही ठाउँनै स्वास्थ्यकर्मीको लागि हेलाको दृष्टिकोरणमा पर्छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा संघीयता पछि आएका स्थानीय...

पुरा पढ्नुहोस
संवैधानिक आयोगले प्रभावकारी काम गर्नुपर्छ

देशको मुल कानुन भित्र र संविधानले उल्लेख गरेका हक अधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि संवैधानिक आयोगहरु पूर्ण बनाउने र त्यसको कार्यान्वयन गर्ने बिषय अहिलेका लागि महत्वपूर्ण बिषय हो । झण्डैं दुई तिहाई बहुमत प्राप्त...

पुरा पढ्नुहोस
गाउँका सरकारका उपलब्धी

संघीयता पछि गाउँमा आएका स्थानीय सरकारले हाल सम्मको अबधिमा कामै नगरेका हैनन् । पुस्तौ देखि अध्यारोमा रहेका जनताहरुले गाउँमा स्थानीय सरकार आएसँगै उज्यालो देख्न पाएका छन् । स्थानीय सरकारले जनताका लागि भौतिक विकासका कामलाई प्राथमिकतामा...

पुरा पढ्नुहोस
एकल पुरुष र अबिवाहित महिलालाई भत्ता यो अभियान सरकारले नै थालनी गर्नुपर्दछ

दैलेखको डुङ्गेश्वर गाउँपालिकाले एकल पुरुष र अबिवाहित महिलाहरुलाई सम्मान स्वरुप भत्ता प्रदान गरेर निकै प्रभावकारी कामको सुरुवात गरेको छ । रकम थोरै भएपनि प्रभावकारी कामको सुरुवात गरिएको बिषय अहिले चर्चामा रहेको छ । गाउँपालिकाका एकल...

पुरा पढ्नुहोस
नेकपाको घर झगडा सत्य लुकाउने र गलत देखाउने खेल

मुलुकको ठूलो पार्टी मानिएको नेकपाको घर झगडा अहिले उत्सर्कमा पुगेको छ । वाक युद्धमा पुगेको झगडा आजबाट झडपको अवस्थामा पुगेको हो । केही स्थानहरुमा सामान्य झडपका खेलहरु पनि सुरु गरिएका छन् । यसले पक्कै...

पुरा पढ्नुहोस
कोरोना खोपमा सरकारको छिटो तरिका प्रभावकारी

बिश्वलाई समस्यामा पारेको कोरोना संक्रमणको दर र त्यसको न्यूनिकरणका लागि नेपाल सरकारले गरेका केही राम्रा प्रयासहरुलाई हेर्ने हो भने कोरोना बिरुद्धको निःशुल्क खोपमा सरकारले छिटो र प्रभावकारी काम गर्न सफल भएको देखिन्छ । पहिलो पटक...

पुरा पढ्नुहोस